30 C
Kalaiya

Wednesday, July 2, 2025
30 C
Kalaiya
Wednesday, July 2, 2025

spot_img

जुवा खेल्दै गरेका १३ जना नगदसहित पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज,०७ भदौ । जुवातास खेलिरहेको अवस्थामा बारा प्रहरीले १३ जनालाई नगदसहित पक्राउ गरेको छ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर स्थित एकजनाको घरमा छापा मार्दा १३ जना नगदसहित पक्राउ परेका हुन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार वडा नं १ स्थित मोतिलाल कुशवाहाको घरमा तास खेलिरहेकाहरुलाई १ लाख ७१ हजार २ सय ८० रुपैयाँ सहित रंगेहात पक्राउ गरिएको हो।

पक्राउ परेका १३ जनाको नाम सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर