Monday, July 6, 2026

बाराका सिडियो फेरिए

बारा, ९ कात्तिक । बाराका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

गृह मन्त्रालयले शुक्रवार बारा, पर्सा सहित विभिन्न जिल्ला र मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालय बाराको प्रमुख सह​-सचिव शशिधर घिमिरेको मन्त्रालयमा सरुवा भ​एको हो ।

तर मन्त्रालयले बारामा को प्रमुख जिल्ला अधिकारी आउने निर्णय गरेको छैन । मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर