नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने 0 FacebookTwitterPinterestWhatsApp Bara Update October 29, 2024 काठमाडौँ,१३ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकट किन्न लाई बन्देज लगाउदै बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाउने ब्यवस्था गरेको छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । फाइनल खेलका लागि ११ हजार टिकट मात्र बिक्रि गरिने एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिएका छन । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो । प्रतिक्रिया लेख्नुहोस् AdvertisementAdvertisement Advertisement Advertisement Advertisement ट्रेन्डिङ बाराकी एकजना युवतीलाई भारतको वेश्यालयमा लग्दै गरेका सिम्रौनगढका गुप्ता पक्राउ बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते क्याम्पस प्रमुख हत्या प्रकरण : सात जना पक्राउ, ६ राउण्ड गोली बरामद बारामा चट्याङ लागेर आगलागी, २० लाख भन्दा बढिको क्षति Advertisement Advertisement सम्बन्धित खबर समाचार मल किन्न भारत जाँदा जेल परेका सर्लाहीका किसान दाजुभाइ एकमहिना पछि रिहा समाचार वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ राजनीति प्रतिनिधि सभाको बैठकमा डा. चन्द्रमोहनको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो ? बिजनेस करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक,२५० रुपैयाँको सामान किन्ने ब्यक्तिले जिते १० लाख ताजाखबर मल किन्न भारत जाँदा जेल परेका सर्लाहीका किसान दाजुभाइ एकमहिना पछि रिहा वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधि सभाको बैठकमा डा. चन्द्रमोहनको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो ? करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक,२५० रुपैयाँको सामान किन्ने ब्यक्तिले जिते १० लाख वीरगञ्जमा ट्याङ्करबाट इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ कलैयाको ग्यास पसलहरूमा प्रशासनको छड्के अनुगमन बारामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु वर्षाका कारण कुन–कुन सडकमा यातायात अवरुद्ध ? हेर्नुहोस् प्रभावित सडकखण्डको सूची बाढीले बगाउँदा बर्दिबासमा एक जनाको मृत्यु पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा आगलागी वीरगञ्जमा मापसे गरी चलाएको ट्याङ्करको ठक्करबाट ई–रिक्साका ९ यात्रु घाइते बारामा ग्याँस नपाए सिधै प्रशासनमा फोन गर्न सकिने, ९ बुँदे निर्देशन जारी