30.3 C
Kalaiya

Wednesday, September 3, 2025
spot_img
30.3 C
Kalaiya
Wednesday, September 3, 2025

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

spot_img
spot_img

बारा,१२ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले आज जनकपुरधाममा ‘ट्रफी परेड’ गरेको छ । बोल्ट्सले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड सुरु गरेको हो ।

Advertisement

जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा खेलप्रेमीको उल्लेख्य मात्रामा सहभागिता थियो ।

Advertisement
मधेश प्रदेशको ८ वटै जिल्लामा ‘ट्रफी परेड’ हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर