Wednesday, September 9, 2026

 निजगढ नगरपालिकामा ल्होछार पर्वको बिदा

Advertisement
Advertisement Advertisement

निजगढ, १६ माघ । सोनाम ल्होछार पर्वको अवसरमा बाराको निजगढ नगरपालिकाले माघ १८ गते शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको छ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एक सार्वजनिक सूचना जारी गरी नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहने गरी स्थानीय पर्व बिदा दिईएको जानकारी दिएका हुन् ।

निजगढ नगरपालिका नगर कार्यपालिकाको मिति २०८१ माघ ९ गतेको बैठकको निर्णय अनुसार तामाङ्ग सामुदायको महान सांस्कृतिक पर्व २८६१ औ ढुल (सा पुखी) सोनाम ल्होछार पर्वको अवसरमा माघ १८ गते बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर