16.8 C
Kalaiya

Monday, February 10, 2025
16.8 C
Kalaiya
Monday, February 10, 2025

spot_img

आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -

बारा,१८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् ।

भेटका क्रममा लामिछानेले निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।

लामिछानेले प्रतिनिधि सभा नियमाली २०७९ को दफा २२८ को उपदफा (३) बमोजिम आफू थुनामा नरहेका कारण सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारवाहीमा भाग लिन कुनै अवरोध नहुने बताउँदै सभामुखलाई निवेदन दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर