बारा,२६ माघ। नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
https://drive.google.com/file/d/1D62VQDnjdEbeF05MqjG72MMSp_ykq0Od/view