34 C
Kalaiya

Monday, August 18, 2025
spot_img
34 C
Kalaiya
Monday, August 18, 2025

spot_img

जबर्जस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

बारा,२६ माघ। सिरहामा जबर्जस्ती करणी मुद्दामा एक जना कर्मचारी पक्राउ परेका छ्न ।

Advertisement

नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रमा कार्यरत एक जना कर्मचारी जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका हुन।

Advertisement

पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी साइबर ब्युरो काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर