35.2 C
Kalaiya

Tuesday, June 24, 2025
35.2 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

spot_img
spot_img
spot_img
Advertisement

बारा,२८ माघ । जिल्ला अदालत रुपन्देहीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका थुनामा राख्ने आदेश दिएको छ ।

Advertisement
Advertisement

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस पछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएसँगै उनी कारागार चलान भएका छन् ।

Advertisement

सोहि सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर