28.3 C
Kalaiya

Wednesday, May 21, 2025
28.3 C
Kalaiya
Wednesday, May 21, 2025

spot_img

उपमेयरले लगाइन् सिम्रौनगढ नगरपालिका कार्यालयमा ताला

spot_img
spot_img
spot_img
spot_img
Advertisement

बारा, ३० माघ। बाराको सिम्रौनगढ नगरपालिकामा उपमेयरले नै नगरपालिकामा तालावन्दी गरेकी छिन् । उपमेयर नजमु शेहरले आफ्नो पदिय अधिकारलाई अधिकार बिहिन बनाएर मेयर किशोरी प्रसाद कलवारले एकलौटी रुपमा अगाडी बढ्न खोजेको भन्दै नगरपालिकामा तालावन्दी गरेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नगरसभाबाट बजेट बांडफाड भएर आफ्नो भागमा परेको बिकास निर्माणको योजनाहरु कार्यान्वयनमा मेयर कलवारले हस्तक्षेप गरेको भन्दै आफुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको उपमेयर शेहरले प्रतिक्रिया दिएकी छन।

Advertisement

उपमेयर शेयरले प्रमुख प्रशासकिय अधिकृत कुरा नमान्ने, समयमा कर्मचारीहरुलाई तलब नपठाउने, न्यायिक समिति संचालन हुन नसकेको समेत गुनासो गरेकी छन।

Advertisement

यता, नगरपालिकाका मेयर कलवारले सबै आरोप झुठा रहेको र कार्यादेश रोक्न मैले आदेश नदिएको बताए ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर