14.7 C
Kalaiya

Monday, December 8, 2025
spot_img
14.7 C
Kalaiya
Monday, December 8, 2025

बारामा खुल्ला दौड प्रतियोगिता सम्पन्न

spot_img
spot_img

बारा,३० माघ । बाराको सदरमुकाम कलैयामा जिल्ला स्तरीय पुरुष खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

३०औं जनयुद्ध दिवसको उपलक्ष्यमा अखिल क्रान्तिकारीको आयोजनामा खुल्ला जिल्ला स्तरीय पुरुष दौड प्रतियोगिता बुधबार कलैयामा सम्पन्न भएको हो ।

Advertisement

अखिल क्रान्तिकारी बाराका अध्यक्ष सन्दीप यादवको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटीका अध्यक्ष मुकेश शाहले गरे्का थिए ।

Advertisement

प्रतियोगितामा रुपेश माझी प्रथम भएका छन । उनले नगद १० हजार प्राप्त गरे भने दोस्रो स्थानमा रोहन कुमार माझी रहेका छन् । उनले नगद ५ हजार प्राप्त गरेका छन । त्यस्तै प्रतियिगिताको तेस्रो स्थान रहदै रोहित कुमार पटेलले नगद २ हजार ५ सय प्राप्त गरेका छन ।

प्रतियोगितामा ४० जना सहभागी भएका थिए। विजेता एवम सहभागी भएका सबैले प्रमाणपत्र पाएका छन।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर