30.4 C
Kalaiya

Saturday, July 19, 2025
spot_img
30.4 C
Kalaiya
Saturday, July 19, 2025

spot_img

कलैयाले जित्यो डुमरवाना क्रिकेट च्याम्पियनसिपको ५ औं संस्करणको उपाधि

spot_img
spot_img
spot_img
spot_img
Advertisement

बारा, ०३ फागुन। डुमरवाना क्रिकेट च्याम्पियनसिपको पाचौं संस्करणको उपाधि कलैया क्रिकेट क्लबले जितेको छ ।

Advertisement
Advertisement

आज भएको फाइनल खेलमा कलैयाले मकवानपुर क्रिकेट संघ लाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो। प्रगतिशिल खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कलैयाले मकवानपुरलाई १८१ रनको लक्ष्य दिएको थियो ।

Advertisement
Advertisement

कलैयाले दिएको बिशाल लक्ष्य पछ्याएको मकवानपुर ९५ रनमै अलआउट भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच सेराज हवारी घोषित भए । प्रतियोगिताको बेस्ट बलर पियुस शर्मा, बेस्ट ब्याटर आकाश थापा र म्यान अफ द सिरिज तिरिजराज दास घोषित भएका हुन।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर