32.8 C
Kalaiya

Sunday, March 23, 2025
32.8 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

चन्द्र भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन !

spot_img
spot_img

काठमाडौं,१० फगुन । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।

उनले भनेका छन्-
नेपाली अनागरिक बन्दैछन ! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस ! देश छाड्ने होडवाजीले होस !!! मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ !

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर