Sunday, July 5, 2026

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

बारा,११ फागुन । आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३ सयले बढेर तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर