Monday, June 22, 2026

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बारा, २२ फागुन । आज सुनको मुल्य बढेको छ।

आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर