Thursday, July 2, 2026

आज कति छ सुनचाँदीको मूल्य ?

बारा, २५ फागुन। आज सुनको मुल्य बढेको छ ।

ज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर