27.6 C
Kalaiya

Monday, November 3, 2025
spot_img
27.6 C
Kalaiya
Monday, November 3, 2025

भोलि कोल्हवी नगरपालिकामा शोक विदा

spot_img
spot_img

बारा, ०२ फागुन । बाराको कोल्हवी नगरपालिकाले चैत ३ गते आइतवार शोक बिदा दिएको छ ।

Advertisement

मेयर राम प्रसाद चौधरीले एक शोक वक्तव्य जारी गर्दै नगरपालिकाका सवारी चालक घनश्याम पनुहरको शुक्रवार असामहिक निधनमा नगरपालिका परिवारलाई स्तब्ध बनाएको बताएका छन ।

Advertisement

मेयर चौधरी द्वारा जारी शोक वक्तव्यमा आइतवार स्वास्थ्य सस्था र बिद्यालयहरु बाहेक नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालयहरुमा शोक विदा दिईएको उल्लेख छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर