Sunday, August 9, 2026

भोलि कोल्हवी नगरपालिकामा शोक विदा

बारा, ०२ फागुन । बाराको कोल्हवी नगरपालिकाले चैत ३ गते आइतवार शोक बिदा दिएको छ ।

मेयर राम प्रसाद चौधरीले एक शोक वक्तव्य जारी गर्दै नगरपालिकाका सवारी चालक घनश्याम पनुहरको शुक्रवार असामहिक निधनमा नगरपालिका परिवारलाई स्तब्ध बनाएको बताएका छन ।

मेयर चौधरी द्वारा जारी शोक वक्तव्यमा आइतवार स्वास्थ्य सस्था र बिद्यालयहरु बाहेक नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालयहरुमा शोक विदा दिईएको उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर