32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

बारामा एलईडी टिभी र पैसा चोरी गर्ने एक जना पक्राउ

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया,०६ चैत  । बारा प्रहरीले एलईडी टिभी र पैसा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

फाल्गुन २९ गते बेलुका जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर ५ घुसुकपुर स्थितमा अविनाश यादवको डेराकोठाबाट रकम र समान चोरी भएको जानकारी पश्‍चात बारा प्रहरीले अनुसन्धानको गर्दै जाँदा उक्त युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बाँसबरीया टोल बस्ने गौरीशंकर प्रसाद साहको छोरा अन्दाजी २१ वर्षीय अनुरुध साह रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट.२ लाख ३० हजार रुपैयाँ र अभियान कम्पनीको एलईडी टिभी एक थान बरामद गरिएको छ ।

उनलाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर