Tuesday, July 7, 2026

एसईई परीक्षा : बारामा आज ८ हजार ६ सय विद्यार्थी सहभागी

कलैया, १४ चैत । बारामा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका इकाई प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार आज ८ हजार ६ सय ७२ (छात्रा ४ हजार ३ सय ९४ र छात्र ४ हजार २ सय ७८ जना ) विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

परीक्षामा १ हजार १४ (छात्रा ४ सय ५९ र छात्र ५ सय ५५ जना) विद्यार्थी अनुपस्थित भएको राठौरले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर