32.8 C
Kalaiya

Tuesday, April 22, 2025
32.8 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

एसईई परीक्षा : बारामा आज ८ हजार ६ सय विद्यार्थी सहभागी

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया, १४ चैत । बारामा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका इकाई प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार आज ८ हजार ६ सय ७२ (छात्रा ४ हजार ३ सय ९४ र छात्र ४ हजार २ सय ७८ जना ) विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

परीक्षामा १ हजार १४ (छात्रा ४ सय ५९ र छात्र ५ सय ५५ जना) विद्यार्थी अनुपस्थित भएको राठौरले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर