Saturday, June 20, 2026

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, १७ चैत । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको ।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर