Wednesday, September 16, 2026

नेसनल प्याब्सन बाराको कार्यवाहक अध्यक्षमा सुमोद सर्राफ नियुक्त

Advertisement
Advertisement

बारा, ३१ भदौ । बाराको कलैया–०६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्रबन्ध निर्देशक सुमोद कुमार सर्राफ नेसनल प्याब्सन बारा जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।

लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएका योगदान र कुशल नेतृत्वको कदर गर्दै उनलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको नेसनल प्याब्सन बाराले जनाएको छ।

नयाँ जिम्मेवारीसँगै बारा जिल्लाको निजी तथा आवासीय विद्यालयको गुणस्तर अभिवृद्धि, संस्थागत हकहित र शैक्षिक सुधारका क्षेत्रमा आफ्नो नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने कार्यवाहक अध्यक्ष सर्राफले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर