28.3 C
Kalaiya

Tuesday, July 1, 2025
28.3 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

ईदका अवसरमा आज सार्वजनिक बिदा

spot_img
spot_img
spot_img
Advertisement

बारा,१८ चैत । इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Advertisement
Advertisement

गृहमन्त्रालयले सुचना जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद-उल-फित्र’ को अवसरमा आज सोमबार सार्वजनिक बिदा दिएको हो ।

Advertisement
Advertisement

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर