Saturday, August 1, 2026

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनस्थापना गर्न सर्वोच्चले दिएन आदेश

कलैया, २१ चैत । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनस्थापनाका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बिहीबार न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले विगतमा हितेन्द्रेव शाक्यले पनि पदमुक्त भएको र अदालतले उनलाई पुनस्थापना नगरेको नजिर टेकेर सर्वोच्चले कुलमानलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

हितेन्द्रको नियुक्तिलाइ मान्यता दिए पनि उनले दायर गरेको सेवा सुविधासम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिन अस्विकार गरेको छ । उक्त मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर