Wednesday, September 2, 2026

शिक्षकको माग सम्बोधन गर्न जीतपुरसिमरा उपमहानगरका नगर प्रमुखको आग्रह

Advertisement
Advertisement Advertisement

कलैया, २५ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन ।

उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई आज एक पत्र लेख्दै शिक्षक आन्दोलनबाट उपमहानगरपालिकामा २०८२ सालको नयाँ भर्ना अभियानलगायत पालिकाको शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको भन्दै शिक्षकको संबिधानसम्मत माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर