Wednesday, July 8, 2026

एकैदिन ५ हजार ७ सयले बढ्यो सुनको मुल्य

कलैया, २८ चैत । आज सुनको मुल्य ५ हजार भन्दा बढिले बढेको छ ।

बिहिवार सुन तोलाको ५ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर बढेर १९ सय रुपैयाँमा कारोबार महासंघले भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर