Thursday, June 18, 2026

नयाँ वर्षको पहिलो दिन, मन्दिरहरुमा दर्शनार्थीको भिड

कलैया, ०१ वैशाख । नयाँ वर्ष २०८२ को पहिलो दिन आज बारा जिल्लाको विभिन्न मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।

बाराको महगढिमाई नगरपालिकाको बरियारपुरमा अवस्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर त्यस्तै चुरियामाई मन्दिर लगायत विभिन्न धार्मिकस्थलहरुमा बिहानै देखि दर्शनार्थीहरुको घुइचो लागेको छ।

एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ ।

तस्वीर : सुमित यादव

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर