Saturday, August 1, 2026

सरकारले गति लिन सकेन्ः गगन थापा

काठमाडौं, २ बैशाख । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन् । दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको निष्कर्ष रहेको छ।

‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन् ।’

सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने उनको ठम्याइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर