27.6 C
Kalaiya

Friday, July 11, 2025
27.6 C
Kalaiya
Friday, July 11, 2025

spot_img

सेवाग्राहीको चाप बढेसँगै जीतपुरसिमरा उपमहानगरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन बिहान देखि

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ८ वैशाख। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्याधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ ।

Advertisement
Advertisement

उपमहानगरपालिकाले एक सुचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै वैशाख ९ गतेदेखि बिहान ७ः३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम हुने जनाएको छ ।

Advertisement
Advertisement

उक्त सेवा बिदाको दिनबाहेक कार्यालय खुल्ने दिनमा प्रदान गरिने उपमहानार अन्तर्गतको सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर