Monday, October 5, 2026

वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

Advertisement
Advertisement

कलैया, २६ असार। वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट निवासी ९ वर्षीय बालक बजरंगी रौनियार रहेको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर रौनियारको मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई नारायणी अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर