Friday, July 31, 2026

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नियुक्त भए मोन्टी देसाई

कलैया, २६ असार। नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी सिजनको लागि काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नियुक्त भएका छन् ।

बिहिबार बेलुका सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौं गोर्खाजले देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर