24.4 C
Kalaiya

Monday, September 15, 2025
spot_img
24.4 C
Kalaiya
Monday, September 15, 2025

शिक्षकलाई सरकारले फेरि वार्तामा बोलायो

spot_img
spot_img

कलैया, १२ वैशाख। आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलाएको छ । बिहिवार मात्रै पदभार सम्हालेका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

Advertisement

गत चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन। शिक्षामन्त्री पन्तले विज्ञप्ति जारी गर्दै वार्ताको लागी आव्हान गरेका हुन।

Advertisement

“शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु।” शिक्षामन्त्री पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर