29.3 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
29.3 C
Kalaiya
Sunday, September 14, 2025

तीन दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम बिभागको अनुरोध

spot_img
spot_img

काठमाडौं, २१ बैशाख । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।

Advertisement

जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर