31.2 C
Kalaiya

Thursday, May 29, 2025
31.2 C
Kalaiya
Thursday, May 29, 2025

spot_img

सुनको मुल्य सामान्य घट्यो

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १३ जेठ । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ।

Advertisement
Advertisement

आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

त्यस्तै चाँदीको मुल्य प्रतितोला एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। सोमबार दुई  हजार ५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर