Tuesday, August 11, 2026

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै छ ।

आज अपराहन्न ४ बजे बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको मधेश प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभा  सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर