Thursday, June 4, 2026

फेरी सर्यो प्रतिनिधिसभाको बैठक

spot_img

काठमाडौँ, २५ जेठ । प्रतिनिधि सभाको बैठक फेरी सरेको छ । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक आज साँझ ५: ३० बजे बस्ने गरि सारिएको जानकारी दिएको छ ।

यस अघि आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको थियो । आज विपक्षी दलहरुको बैठक बसेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु छलफलमा रहेका छन् ।

सत्ता पक्षले आज सहमति नभएपनि संसदको कारवाही अगाडी बढ्ने दाबि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर