Thursday, June 4, 2026

मधेश प्रदेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट

spot_img

कलैया, १ असार। आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।

प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन।

चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर