32.9 C
Kalaiya

Thursday, July 10, 2025
32.9 C
Kalaiya
Thursday, July 10, 2025

spot_img

वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २६ असार। वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट निवासी ९ वर्षीय बालक बजरंगी रौनियार रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर रौनियारको मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई नारायणी अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर