Thursday, June 4, 2026

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

spot_img

कलैया, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।

नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न मन्त्री पदमा नियुक्त गरेका हुन् ।

यस अघि आजै घुस डिल गरेको अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर