कलैया, ३२ असार। बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। सुनको मुल्य तोलामा १३ सय रुपैयाँ घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।