Saturday, August 1, 2026

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

कलैया, ३२ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

समर्थन फिर्ता लिएको औपचारिक जानकारी संघीय संसद्का सभामुख देवराज घिमिरेलाई दिइएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन।

जसपा नेपाल सरकारबाट बाहिरिए पछि राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर