34.8 C
Kalaiya

Monday, September 1, 2025
spot_img
34.8 C
Kalaiya
Monday, September 1, 2025

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

कलैया, ०१ साउन। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

Advertisement

सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेर एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको दुई हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर