31.8 C
Kalaiya

Thursday, July 17, 2025
spot_img
31.8 C
Kalaiya
Thursday, July 17, 2025

spot_img

तीन महिनामा विपद्‌का घटनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०१ साउन। २०८२ वैशाखदेखि असारसम्मको तीन महिनामा विपद्‌का घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

Advertisement
Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार दुई हजार ६५ वटा विपद्जन्य घटनामा ९३ जनाको ज्यान गएको हो। विपद्‌का घटनामा परेर आजसम्म ४ चार सय ४५ जना घाइते भएका छन् भने ४ हजार १ सय ३६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

Advertisement
Advertisement

प्राधिकरणका अनुसार गएको तीन महिनामा बाढीमा मात्रै १३ जनाको मृत्यु भएका छ । पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर