28.2 C
Kalaiya

Monday, July 21, 2025
spot_img
28.2 C
Kalaiya
Monday, July 21, 2025

spot_img

मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

Advertisement
Advertisement

जिल्ला अदालत काठमाडौंबाट गत चैत २५ गते पक्राउ अनुमति लिएर उनीमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

Advertisement
Advertisement
प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर