26.5 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
26.5 C
Kalaiya
Thursday, September 18, 2025

आज सुनको मूल्य तोलामा २४ सयले घट्यो

spot_img
spot_img

कलैया, ८ साउन। बिहीबार (आज) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बुधबार सुन प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

Advertisement

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर