25 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
25 C
Kalaiya
Sunday, December 14, 2025

प्रधानमन्त्री ओली भोलि बारा आउने

spot_img
spot_img

कलैया, ८ साउन। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साउन ९ गते (भोलि) बारा आउने भएका छन् । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री ओली भोलि आउन लागेका हुन् ।

Advertisement

भोलि दिउँसो हुने उक्त उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति रहने कलैया उपमहानगरकी उपप्रमुख रौशन परविनले बारा अपडेटलाई पुष्टि गरिन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर