26.4 C
Kalaiya

Saturday, November 8, 2025
spot_img
26.4 C
Kalaiya
Saturday, November 8, 2025

प्रधानमन्त्रीले गरे मधेशको सुख्खा क्षेत्रको अवलोकन

spot_img
spot_img

कलैया, ९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गरेका छन । साउन ७ गते बसेको मन्त्रीपरिषदको बैठकले तीन महिनाका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

Advertisement

प्रधानमन्त्री अबको केहिबेरमा बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सहभागी हुने छन। उनले यहाको प्रशासन र सरोकारवाला संग समेत छलफल गर्ने छन।

Advertisement

May be an image of fogMay be an image of 3 people and helicopterMay be an image of 1 person and helicopter

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर