26.1 C
Kalaiya

Tuesday, September 16, 2025
spot_img
26.1 C
Kalaiya
Tuesday, September 16, 2025

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

spot_img
spot_img

कलैया, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)लाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अहिराजलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए ।

Advertisement

घरमा एक्लै भएको समयमा युवतीको मञ्जुरीविपरीत पटकपटक बलात्कार गरेको अहिराज माथी आरोप लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर