24.5 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
24.5 C
Kalaiya
Thursday, September 18, 2025

घट्यो सुनचाँदीको मूल्य

spot_img
spot_img

कलैया, १५ साउन । नेपाली बजारमा बिहिबार (आज) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

Advertisement

आज सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस अघि बुधबार सुन एक लाख ९४ हजार ४ रुपौयाँ कायम भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ३ सय १० रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर